२०८१ चैत्र १९, मंगलबार
पक्राउ पर्नेहरू नवलपरासी जिल्ला अदालतबाट २०६९ सालदेखि २०७१ सालसम्म बिभिन्न मितिमा फैसला भएका अभियुक्त रहेका छन। उनीहरूलाई सुनवलका बिभिन्न ठाउँहरूबाट पक्राउ गरिएको हो।
निज ५ जना अभियक्तबाट ४ महिना २४ दिन कैद र ८९ हजार ५ सय २७ रुपैंया जरिवाना असुल हुन बाँकी रहेको छ।
पक्राउ गरिएका सबै ६ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै नवलपरासी जिल्ला अदालतमा पेश गरि अदालतबाट लगत अनुसारको कारबाही अगाडि बढाईएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट २०७८।०८।२८ गतेदेखि हासम्म बिभिन्न मुद्धाका १५४ जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित नवलपरासी जिल्ला अदालतमा पेश गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे