२०८१ मंसिर १८, मंगलबार
नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको जिल्ला अधिवेशन फेरि स्थगित भएको छ। फागुन १५ गते ती जिल्लामा अधिवेशन गर्ने कार्यतालिका रहेको थियो ।
कांग्रेसले बुधबार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो ।
मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ।
फागुन १५ मा तोकिएको अधिवेशन फागुन २० गते शुक्रवार हुनेछ।ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे