• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर ४, बिहिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

भिमफेदी कारागारबाट भागेका कैदीको नवलपुरको गैँडाकोटमा हत्या

२०८२ कार्तिक ८, शनिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

मौलाकालिका मन्दिरबाट फर्किँदै गरेको अटो दुर्घटनामा ४ जना घाइते

२०८२ कार्तिक ८, शनिबार
४

३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (नामावलीसहित)

२०८२ कार्तिक ९, आईतबार
५

यी तीन प्रदेशमा आज बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार
६

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
७

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक ७, शुक्रबार
८

नारायणीमा खेलकुद महोत्सव : लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

२०८२ कार्तिक ९, आईतबार
९

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
१०

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
११

भरतपुरमा स्कुटर दुर्घटनामा २ युवकको मृत्यु

२०८२ कार्तिक ४, मंगलबार
१२

सहज बन्दै नारायणगढ बुटवल सडकखण्ड

२०८२ कार्तिक ५, बुधबार

गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउछौँ :मुख्यमन्त्री पोखरेल

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन १२, बिहिबार

  • ३८४ पटक पढिएको
  • नवलपुर- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताएका छन् । नवलपुरको गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा बुधवार आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटकबाटै गण्डकीमा समृद्धि ल्याउन सकिने भएकाले धार्मिक प्रदेश बनाउन लागिएको बताए ।

    ‘धार्मिक पर्यटकीय क्षेत्र हाम्रा लागि महत्वपूर्ण छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘हाम्रो प्रदेश चीन र भारतसँग जोडिन्छ, त्यहाँबाट आउने पर्यटकलाई हामीले गण्डकी प्रदेशको धार्मिक क्षेत्रमा मात्रै ल्याउन सकेको खण्डमा पनि हाम्रो प्रदेश समृद्ध बन्छ ।’

    दक्षिणबाट आउने पर्यटकलाई त्रिवेणीधाम (गजेन्द्र मोक्षधाम) हुँदै दाउन्ने देवी मन्दिर, कैलाश सन्न्यास आश्रम, मौलाकालिका, देवघाटधाम हुँदै मुक्तिनाथसम्म पुग्ने गरी धार्मिक मार्ग निर्माणको काम भइरहेको पोखरेलले बताए । ‘हामीले दक्षिणका पर्यटकलाई हाम्रो धार्मिक स्थानको भ्रमण गर्ने अवस्था मात्रै सिर्जना गर्न सकेको अवस्थामा पनि समृद्धि ल्याउन मेहनत गर्नुपर्दैन’, पोखरेलले भने, ‘पोखरालाई केन्द्रविन्दु मानेर प्रदेशलाई अगाडि बढाउने गरी तयारी गरिरहेका छौँ ।’

    देशकै केन्द्र भागमा रहेको मौलाकालिकाको ठूलो महत्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटक आउँदामात्रै खासै अर्थ नराख्ने भए पनि उनीहरुलाई यहाँ एक रात बिताउने वातावरण सिर्जना गर्नसक्नुपर्ने बताए । ‘पर्यटक आएर मौलाकालिका मन्दिरसँगै देवघाट घुमेपछि उनीहरुलाई यहाँ बस्ने वातावरण बनाउनुपर्छ’, पोखरेलले भने, ‘उनीहरु एक रात मात्रै बसेको अवस्थामा पनि गैँडाकोटका अन्य धार्मिक क्षेत्र घुम्दा आर्थिक क्रियाकलापमा समेत वृद्धि हुन्छ ।’ यहाँ घुम्न आउने धार्मिक पर्यटकलाई केही दिन बस्ने वातावरण बनाउनुपर्नेमा पोखरेलले जोड दिए ।

    प्रदेश सरकारको बजेटले मात्रै सबै काम गर्न नसकिने उल्लेख गर्दै उनले ठूला योजनाका लागि सङ्घीय सरकारसमक्ष पनि प्रस्ताव राख्नुपर्ने बताए । ‘हामीले केन्द्रमा कुरा पुर्याउन सक्यौँ भने १०/२० करोड ठूलो कुरा होइन तर हाम्रा लागि एक करोड पनि ठूलो हो’, मुख्यमन्त्री पोखरेलले भने, ‘ठूला योजनाका लागि केन्द्रमा पनि प्रस्ताव गरौँ, नभए प्रदेश सरकार त छँदैछ ।’ यो सरकारले बजेटलाई कार्यान्वयन गर्नेबाहेक अरु काम गर्न नसकेको उनले बताए । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • २३ जेनजी समूहले बुझाए राष्ट्रपति पौडेललाई ज्ञापनपत्र

  • सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

  • अमेरिकाबाट ३५ नेपाली डिपोर्ट

  • बाराको सिमरामा आजपनि कर्फ्यु जारी

  • समाचार
  • १

    २३ जेनजी समूहले बुझाए राष्ट्रपति पौडेललाई ज्ञापनपत्र
    २०८२ मंसिर ४, बिहिबार

  • २

    सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते
    २०८२ मंसिर ४, बिहिबार

  • ३

    अमेरिकाबाट ३५ नेपाली डिपोर्ट
    २०८२ मंसिर ४, बिहिबार

  • ४

    बाराको सिमरामा आजपनि कर्फ्यु जारी
    २०८२ मंसिर ४, बिहिबार

  • ५

    सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा
    २०८२ मंसिर ४, बिहिबार

  • ६

    सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
    २०८२ मंसिर ४, बिहिबार

  • ७

    एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै
    २०८२ मंसिर ४, बिहिबार

  • ८

    एनपीएल हेर्न जानेहरुको सुविधाका लागि नि:शुल्क बस सेवा
    २०८२ मंसिर ४, बिहिबार

  • ९

    मंसिर ४ गते बिहिवारको दैनिक राशिफल
    २०८२ मंसिर ४, बिहिबार

  • १०

    बारा जान नपाएपछि महेश बस्नेत भन्छन्- यस्तो अवरोधबाट विचलित हुदैनौ
    २०८२ मंसिर ३, बुधबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution