२०८१ मंसिर ८, शनिबार
नवलपुर प्रहरीको समन्वयमा हिजो दुम्किबासबाट निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निजले काठमाण्डौमा राम्रो जग्गा खरिद गरी राखेमा पछि राम्रो हुन्छ भनी बिभिन्न प्रलोभन देखाई बिभिन्न व्यक्तिबाट ७० लाख रकम उठाएका थिए।
पीडितले पटक पटक पैसा फिर्ताको लागि अनुरोध गर्दा पनि आलटाल गरी जग्गा पास नगरी सो बापत रू ७० लाखको चेक दिएकोमा सटहिको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको थियो।
पीडितले बैंकिङ कसूर मुद्दामा महानगरीय प्रहरी परिसर काठमाण्डौमा निवेदन दर्ता गरेका थिए।
निज उपर बैकिङ कसूर तथा सजाय ऐन,२०७४ को मुद्दामा सम्मानीत उच्च अदालत पाटनबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी परिसर काठमाण्डौबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे