२०८१ मंसिर ८, शनिबार
एअर इन्डियाको विमान शनिबार रोमेनियाको राजधानी बुखारेस्टमा अवतरण गरेको अधिकारीहरूले जनाएका छन्।
युक्रेनबाट सीमा नाघेर सयौं मानिस त्यहाँ पुगेको बताइएको छ। युक्रेनको हवाई क्षेत्र बन्द गरिएका बेला दिल्लीले आफ्ना नागरिकलाई बुखारेस्ट र बुडापेस्टबाट उद्धार गर्ने योजना बनाएको छ।
उनीहरूमध्ये धेरै जनाले सामाजिक सञ्जालबाट युक्रेन छाड्न आफूहरूलाई सहयोग गर्न अपिल गरिरहेका छन्।
भारत रुसको परम्परागत साझेदार हो र उसले शुक्रबार राति रुसी हमलाको निन्दा गर्ने राष्ट्रसङ्घको सुरक्षा परिषद्को मतदान प्रक्रियामा अलग रहने निर्णय गरेको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे