२०८१ मंसिर ८, शनिबार
सोमबार नेपाल बैंकको एक करोड ७६ लाख ९१ हजार ४६१.०७ कित्ता र गुडविल फाइनान्स (GFCL) को ७ लाख ८९ हजार १५२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई नेपाल बैंकले १४ प्रतिशत बोनस शेयर र गुडविलले ९.१० प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे