२०८१ मंसिर ८, शनिबार
हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतितिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा नै प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।
पुस ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको हितग्राही खातामा जम्मा हुने बैंकले जानकारी दिएको छ । त्यसको लागि शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क राख्नु पर्ने बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे