२०८१ मंसिर १०, सोमबार
निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका राजनीतिक दलले स्थानीय पालिकाहरूमा भाग लिने गरी निवेदन दिएका हुन्।
आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि १५ सम्म निवेदन दिन आग्रह गरेको थियो।
निर्वाचन आयोगमा निवेदन दिएका ८० दलले मात्रै देशैभरिका वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा निर्वाचन लड्न सक्नेछन्।
आयोगमा दर्ता भएका राष्ट्रिय दलको मान्यता प्राप्त ६ पार्टीसँगै अन्य साना दलले निर्वाचनमा भाग लिने छन्।
हाल आयोगमा १११ दल दर्ता रहेका छन्। दर्ता रहेका दलमध्ये ८० दलले स्थानीय तहको निर्वाचनका लागी निवेदन दिएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे