• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
Advertisement
SKIP THIS
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
मौसमस्वास्थ्यनिर्वाचन आयोगनेपाली कांग्रेसचितवनआईपीओस्थानीय तह सदस्य निर्वाचनपक्राउ
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

१ महिना अघि
२

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

२ महिना अघि
३

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

२ महिना अघि
४

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

२ महिना अघि
५

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

२ महिना अघि
६

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

२ महिना अघि
७

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

२ महिना अघि
८

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

२ महिना अघि
९

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

२ महिना अघि
१०

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

२ महिना अघि
११

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

२ महिना अघि
१२

गुल्मी– १ मा चन्द्र भण्डारीको अग्रता कायमै

२ महिना अघि

धेरै पढिएका

१

“जैमिनी मेला २०७९” पौष २९ देखि सुरू

३ हफ्ता अघि
२

बसभित्र तास खेलिरहेका चारजना पक्राउ

१ हफ्ता अघि
३

गजल

३ हफ्ता अघि
४

चितवन महोत्सवमा टिकट काट्न लाईन बस्नु नपर्ने

३ हफ्ता अघि
५

एउटै रूखमा झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला

१ हफ्ता अघि
६

सुन्तलीको निर्देशनमा रहेको वेव सिरिज ‘मै राम्री’ पौष २८ देखि प्रसारण हुने

३ हफ्ता अघि
७

गोरखा हाजिर हुन हिँडेका सीडीओकाे सरुवा रद्द भएपछि..

१ हफ्ता अघि
८

साली नदीमा भक्तजनको घुईँचो (फोटो फिचर)

४ हफ्ता अघि
९

चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

२ हफ्ता अघि
१०

विद्युतीय राहदानी : आजदेखि जुनसुकै समयमा इनरोलमेन्ट फारम भर्न सकिने

५ दिन अघि
११

महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

३ हफ्ता अघि
१२

छोराबुहारीलाई अष्ट्रेलिया बिदाइ गरि फर्केकी आमाको घर नपुग्दै मृत्यु

२ हफ्ता अघि

कस्ता पत्रकारले ‘पत्रकार वृत्तिकोष’बाट आर्थिक तथा अन्य सहयोग पाउँछन्?

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन १८, बुधबार (११ महिना अघि)

  • १४८ पटक पढिएको
  • काठमाडौँ- जेष्ठ र द्वन्द्वपीडित पत्रकारहरुलाई आर्थिक सहयोग पुर्‍याउन,द्वन्द्वमा परी मृत्यु भएका पत्रकारहरुको परिवारका सदस्यहरुलाई आर्थिक तथाअन्य सहयोग प्रदान गर्न र पत्रकारको क्षमता अभिवृद्धि सम्बन्धीकार्यक्रम सञ्चालन गर्न पत्रकार वृत्तिकोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ को अधिनमा रही कोष सञ्चालक समितिले यो मापदण्ड बनाएको छ।

    ‘पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७६’ मा रहेका मुख्य भागहरू देहाय बमोजिम रहेका छन्।

    कोषबाट प्राप्त हुने व्याज रकमको बाँडफाँड
    वृत्तिकोषबाट प्राप्त हुने व्याज रकमलाई निम्नबमोजिम बाँडफाँड गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
    क) ज्येष्ठ पत्रकार वृत्तिको लागि पचास प्रतिशतसम्म,
    ख) द्वन्द्वपीडित पत्रकार तथा निजको परिवारलाई सन्तति वृत्ति भरण तथा छात्रवृत्ति उपलब्ध गराउनका लागि बीस प्रतिशतसम्म,
    ग) पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न बीस प्रतिशतसम्म,
    घ) आर्थिक अवस्था अत्यन्त कमजोर रहेका पत्रकारहरुलाई औषधि उपचार र किरिया खर्च वापत आर्थिक सहयोग दिन दश प्रतिशतसम्म ।
    कोषको रकम उपलब्ध गराउने मापदण्ड:
    (१) पत्रकार वृत्तिकोषमा सहभागी हुन चाहने जेष्ठ र द्वन्द पिडित पत्रकारले तीनै तहका सरकार (संघ, प्रदेश र स्थानीयतह) बाट राहत क्षतिपूर्ति वा अन्यआर्थिक र भौतिक सहयोग प्राप्त गरिरहेको छैन भनी सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भई आएको हुनुपर्ने ।
    (२) पत्रकार वृत्ति कोषमा सहभागी हुन चाहने जेष्ठ तथा द्वन्द्वपीडित पत्रकारले नेपाल पत्रकार महासंघ जिल्ला शाखा र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सिफारिस पेश गर्नुपर्ने ।
    (३) नेपाल सरकारको कुनै सरकारी सेवाबाट निवृत्त भई निवृत्ति भरण वा उपदान प्राप्त गरेको वा नेपाल सरकारद्वारा नियुक्ति वा मनोनित भई कुनै लाभको पदमा बहाल रहेको वा संघ, प्रदेश र स्थानीय तह मध्ये कुनै पनि तहबाट अन्य सेवा सुविधा प्राप्त गरिरहेका पत्रकारहरुलाई यस मापदण्ड भित्र समावेश नहुने ।
    पत्रकारहरुलाई मासिक वृत्ति प्रदान गर्ने मापदण्ड:
    निर्देशिकाको दफा १० को उपदफा (१) को खण्ड (क) देखि (च) सम्मका शर्तहरु पूरा गरेका पत्रकारहरुलाई देहायका मापदण्ड बमोजिम वृत्तिउपलब्ध गराउने ।
    (क) जेष्ठ पत्रकार वृत्तिको लागि उमेर गणना गर्दा नागरिकतामा उल्लेखित मितिलाई आधार मानी गणना गर्नुपर्ने । तर नागरिकता प्रमाणपत्रमा स्पष्ट मिति नखुलीवर्ष मात्र खुलेको भएमा शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित मितिलाई आधार मानी गणना गर्र्नेे ।
    (ख) दफा ३(क) बमोजिम छुट्याइएको रकमबाट तीसवर्ष पत्रकारिता पेशामा संलग्न पत्रकारहरुलाई निम्न बमोजिम वृत्ति प्रदान गर्ने ।
    (१) पैसठी वर्षदेखि उनान्सत्तरी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक पाँच हजार रुपैयाँका दरले,
    (२) सत्तरी वर्षदेखि पचहत्तर वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक सात हजार रुपैयाँका दरले,
    (३) छैहत्तर वर्षदेखि असी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक दश हजार रुपैयाँका दरले र
    (४) एकासी वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारहरुलाई मासिक पन्ध्र हजार रुपैयाँका दरले ।
    द्वन्द्व पीडित पत्रकार वा निजको परिवार तथा सन्ततिलाई छात्रवृत्ति सहयोग सम्बन्धी मापदण्ड:
    पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परी मृत्यु भएका वा शारीरिक रुपमा अशक्तता भएका पत्रकारहरुलाई देहाय बमोजिम मासिक वृत्ति, अशक्तता वृत्ति र सन्तति वृत्ति उपलब्ध गराउने ।
    १) मासिक वृत्ति: पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि मृत्यु भएका पत्रकारहरुको परिवारलाई मासिक वृत्ति दश हजारका दरले उपलब्ध गराउने । यस्तो वृत्ति निजको परिवारलाई वृत्ति प्राप्त गरेको मितिले ७ (सात) वर्षसम्म उपलब्ध हुने ।
    २) शारीरिक अशक्तता वृत्ति:
    (क) पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि पूर्णरुपमा अशक्त (द्वन्द्वकाक्रममा पूर्णरुपमा अशक्त रहेको प्रमाण, नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको रातो कार्ड) भएका पत्रकारहरुलाई निज जिवित रहेसम्म मासिक रुपमा दशहजार रुपैयाँका दरले वृत्ति उपलब्ध गराउने ।
    (ख) पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि आंशिकरुपमा अशक्त(द्वन्द्वका क्रममा आंशिक रुपमा अशक्त रहेको प्रमाण, नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको निलो कार्ड) भएका पत्रकारहरुलाई निज जिवित भएसम्म मासिक रुपमा पाँच हजार रुपैयाँका दरले वृत्ति उपलब्ध गराउने ।
    ३) सन्तति वृत्ति: पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परि मृत्यु भएका र पूर्णरुपमा अशक्त (नेपाल सरकारबाट अशक्त भनी उपलब्ध गराइएको रातो कार्ड) भएका पत्रकारहरुका २ जना सन्ततीलाई अठारवर्ष उमेर पुरा नभएसम्म वा १२ कक्षा सम्म अध्ययन गर्न शैक्षिक वृत्ति वापत वार्षिक पन्ध्र हजारका दरले वृत्ति उपलब्ध गराउने र आंशिक रुपमा अशक्त (निलो कार्ड) भएका पत्रकारका २ जना सन्ततिलाई वार्षिक दश हजारका दरले वृत्ति उपलब्ध गराउने ।
    क्षमता अभिवृद्धि सम्बन्धी मापदण्ड:
    सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न पत्रकार महासघको प्रदेश समिति वा पत्रकार महासंघ जिल्ला शाखाको समन्वयमा उक्त संस्थाहरुले पहिचान गरेका विषयमा तालिम कार्यक्रम निम्न आधारमा सञ्चालन गर्ने ।
    १) दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरु सहभागी हुने तालिम कार्यक्रमहरुलाई प्राथमिकता दिने,
    २) सञ्चार माध्यममा न्युनतम २ वर्ष काम गरेका पत्रकारहरुलाई सहभागी गराउने ।
    ३) कम्तिमा उच्च माध्यमिक तह उत्तीर्ण गरेको ।
    ४) नेपाल पत्रकार महासंघ जिल्ला शाखा र सम्बन्धित सञ्चार माध्यमले तालिमको लागि छनोट गरेको ।
    ५) तालिम कार्यक्रम विभागबाट तयार गरिएको तालिम तथा कार्यक्रम सम्बन्धी दिग्दर्शन अनुरुप सञ्चालन हुनुपर्ने ।
    आर्थिक सहायता: आर्थिक रुपमा विपन्न पत्रकारलाई दफा४ (घ) बमोजिम नेपाल पत्रकार महासंघ जिल्ला शाखा र केन्द्रीय समितिबाट आर्थिक अवस्था अत्यन्तै कमजोर रही औषधि उपचार वा किरिया गर्न समेत असमर्थ रहेको भनी आर्थिक सहायताका लागि रकम उपलब्ध गराउन सिफारिस भई आएमा समितिको निर्णय अनुसार बढीमा पच्चीस हजार रुपैयाँसम्म उपलब्ध गराउन सक्नेछ ।
    तर तत्काल उपचार तथा किरिया गर्न रकम अभावभई समस्यामा परेको विरामी तथा मृतक पत्रकारका परिवारलाई पत्रकार महासंघ केन्द्रीय समितिको सिफारिसमा समितिबाट अनुमोदन हुने गरी सूचना तथा प्रसारण विभागका महानिर्देशकले रकम उपलब्ध गराउन सक्नेछ ।
    बाधा अड्चन फुकाउने अधिकार:
    यस मापदण्डको कार्यान्वयनमा कुनै बाधा अड्चन परेमा वा दुविधा उत्पन्न भएमा त्यस्तो बाधा अडचन र दुविधा फुकाउने अधिकार समितिलाइ हुनेछ । रोशन पुरीको फेसबुकबाट साभार

     

  • नेपाल पत्रकार महासंघ
  • पत्रकार वृत्ति कोष
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू

  • नेपालगन्जको तरकारीमा अत्याधिक विषादी

  • राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा

  • नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने

  • समाचार
  • १

    क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू
    १ दिन अघि

  • २

    नेपालगन्जको तरकारीमा अत्याधिक विषादी
    १ दिन अघि

  • ३

    राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा
    १ दिन अघि

  • ४

    नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने
    १ दिन अघि

  • ५

    बावुको हत्या गरेको अभियोगमा छोरा पक्राउ
    १ दिन अघि

  • ६

    सरकारले यी शीर्षकमा गर्‍याे २० प्रतिशत खर्च कटौती
    १ दिन अघि

  • ७

    उचित मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध
    १ दिन अघि

  • ८

    उद्योग वाणिज्य संघ–चितवनले मनायो ६३ औं स्थापना दिवस
    १ दिन अघि

  • ९

    वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी
    २ दिन अघि

  • १०

    दुबई पुगेकी किशोरी ५ लाखमा कुवेतमा बिक्री
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको अमलटारीबाट पनि जिप सफारी

    अमलटारी
    २

    चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

    चाैथाे देवचुली महोत्सव
    ३

    पत्रकार त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली सभा

    नवलपुर अनलाईन
    ४

    महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

    नवलपुर अनलाईन
    ५

    कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

    कालीगण्डकी करिडोर
    ६

    कोरोना सङ्क्रमणबाट सतर्क रहन नवलपुर प्रशासनको आग्रह

    जिल्ला प्रशासन कार्यालय नवलपुर
    ७

    पिकनिकमा मदिरा सेवन गरि विद्यार्थीलाई दुर्व्यवहार गर्ने गैंडाकोटका तीन शिक्षक पक्राउ

    पिकनिक
    ८

    मुकुन्दसेन इङ्लिस बोर्डिङद्धारा एनसीसी प्रदर्शन

    मुकुन्दसेन इङ्लिस बोर्डिङ

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution