२०८१ मंसिर ९, आईतबार
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७५ करोड रहेको छ । कम्पनीले रू. ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । यसका लागि सभाले स्वीकृति प्रदान गर्नेछ । कम्पनीको आईपीओ पश्चात रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुग्नेछ ।
आईपीओ प्रस्ताव सहित सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई टुङ्ग्याउनेछ । सभामा सहभागी हुनका लागि शेयर प्रमाणपत्र तथा साधारण सभा प्रयोजनार्थ जारी प्रवेशपत्र अनिवार्य गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे