• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
Advertisement
SKIP THIS
२०७९ माघ २१, शनिबार
ट्रेन्डीङ्ग
मौसमस्वास्थ्यनिर्वाचन आयोगनेपाली कांग्रेसचितवनआईपीओस्थानीय तह सदस्य निर्वाचनपक्राउ
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

१ महिना अघि
२

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

२ महिना अघि
३

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

२ महिना अघि
४

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

२ महिना अघि
५

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

२ महिना अघि
६

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

२ महिना अघि
७

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

२ महिना अघि
८

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

२ महिना अघि
९

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

२ महिना अघि
१०

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

२ महिना अघि
११

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

२ महिना अघि
१२

गुल्मी– १ मा चन्द्र भण्डारीको अग्रता कायमै

२ महिना अघि

धेरै पढिएका

१

“जैमिनी मेला २०७९” पौष २९ देखि सुरू

३ हफ्ता अघि
२

बसभित्र तास खेलिरहेका चारजना पक्राउ

१ हफ्ता अघि
३

गजल

३ हफ्ता अघि
४

चितवन महोत्सवमा टिकट काट्न लाईन बस्नु नपर्ने

३ हफ्ता अघि
५

एउटै रूखमा झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला

१ हफ्ता अघि
६

सुन्तलीको निर्देशनमा रहेको वेव सिरिज ‘मै राम्री’ पौष २८ देखि प्रसारण हुने

३ हफ्ता अघि
७

गोरखा हाजिर हुन हिँडेका सीडीओकाे सरुवा रद्द भएपछि..

१ हफ्ता अघि
८

साली नदीमा भक्तजनको घुईँचो (फोटो फिचर)

३ हफ्ता अघि
९

चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

२ हफ्ता अघि
१०

विद्युतीय राहदानी : आजदेखि जुनसुकै समयमा इनरोलमेन्ट फारम भर्न सकिने

४ दिन अघि
११

महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

३ हफ्ता अघि
१२

छोराबुहारीलाई अष्ट्रेलिया बिदाइ गरि फर्केकी आमाको घर नपुग्दै मृत्यु

२ हफ्ता अघि

आज फागुन २० गते शुक्रबारको राशिफल

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन २०, शुक्रबार (११ महिना अघि)
rasifal

  • १३२ पटक पढिएको
  • आज २०७८ फागुन २० गते, शुक्रवार, ४ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, द्वितीया तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन।

    मेष

    भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।

    वृष

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुने समय छ। आवश्यक भौतिक साधन जुट्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

    मिथुन

    मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। तर साइनाे गाँस्नेहरूले भने धाेका दिन सक्छन्।

    कर्कट

    कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लक्ष्यमा पुग्न समय लाग्नेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने हुन सक्छ।

    सिंह

    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने हुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। समस्या दर्साउँदा सहयाेगीकाे साथ जुट्नेछ। कामको चाप बढ्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।

    कन्या 

    कन्या समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा नभए पनि लाभ हुनेछ। व्यापार–व्यवसायमा पनि सामान्य फाइदै हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    तुला

    चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ। प्रयास गर्दा समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुबाट सजग रहनुहाेला। प्रतिस्पर्धाको दौडमा जित हासिल हुनेछ।

    वृश्चिक

    परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ।

    धनु

    अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानाे असमझदारीले आफन्तजन टाढिन सक्छन्।

    मकर

    पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। आस गरेको नतिजा भने सकारात्मक नहुन सक्छ।

    कुम्भ

    परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। धेरै बोल्दा समस्या आउन सक्छ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। हिसाबकिताबमा सजग रहनुहोला। सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला।

    मीन

    पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ। नेपाली पात्रोबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू

  • नेपालगन्जको तरकारीमा अत्याधिक विषादी

  • राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा

  • नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने

  • समाचार
  • १

    क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू
    ४ घण्टा अघि

  • २

    नेपालगन्जको तरकारीमा अत्याधिक विषादी
    ४ घण्टा अघि

  • ३

    राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा
    ४ घण्टा अघि

  • ४

    नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने
    १५ घण्टा अघि

  • ५

    बावुको हत्या गरेको अभियोगमा छोरा पक्राउ
    १५ घण्टा अघि

  • ६

    सरकारले यी शीर्षकमा गर्‍याे २० प्रतिशत खर्च कटौती
    १५ घण्टा अघि

  • ७

    उचित मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध
    १५ घण्टा अघि

  • ८

    उद्योग वाणिज्य संघ–चितवनले मनायो ६३ औं स्थापना दिवस
    १ दिन अघि

  • ९

    वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी
    १ दिन अघि

  • १०

    दुबई पुगेकी किशोरी ५ लाखमा कुवेतमा बिक्री
    १ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको अमलटारीबाट पनि जिप सफारी

    अमलटारी
    २

    चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

    चाैथाे देवचुली महोत्सव
    ३

    पत्रकार त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली सभा

    नवलपुर अनलाईन
    ४

    महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

    नवलपुर अनलाईन
    ५

    कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

    कालीगण्डकी करिडोर
    ६

    कोरोना सङ्क्रमणबाट सतर्क रहन नवलपुर प्रशासनको आग्रह

    जिल्ला प्रशासन कार्यालय नवलपुर
    ७

    पिकनिकमा मदिरा सेवन गरि विद्यार्थीलाई दुर्व्यवहार गर्ने गैंडाकोटका तीन शिक्षक पक्राउ

    पिकनिक
    ८

    मुकुन्दसेन इङ्लिस बोर्डिङद्धारा एनसीसी प्रदर्शन

    मुकुन्दसेन इङ्लिस बोर्डिङ

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution