२०८१ मंसिर ९, आईतबार
निर्वाचन अधिकृतको कार्यालयले फागुन १९ गते मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान सम्पन्न हुने निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ ।
२१ गते सम्पन्न हुने निर्वाचनले सभापति सहित ७ जना पदाधिकारी र ३४ जना जिल्ला कार्यसमिति सदस्य सहित कुल ४१ जनाको जिल्ला कार्यसमिति चयन गर्ने जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी गराए।
मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यालय बिपि स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श डिग्री कलेजमा हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे