२०८१ फागुन १७, शनिबार
मंगलबार सम्पन्न सातौं अधिबेशनबाट कुमाल नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको अध्यक्षमा चयन भएका हुन् । मंगलबार सम्पन्न अधिबेशनले वरिष्ठ उपाध्यक्षमा बुद्धि कुमारी थापा, उपाध्यक्षमा पदम बहादुर छन्त्याल , सह उपाध्यक्षमा बिजेन्द्र चौधरी , सचिवमा विष्णु माया गुरुङ , सह–सचिवहरुमा वसन्त महर्जन, भिम कुमारी गर्वुजा ( पुष्पा ) , प्रमिला श्रेष्ठ , कोषाध्यक्षमा चन्द्र बहादुर तामाङ र सह कोषाध्यक्षमा यम कुमारी गुरुङलाई सर्वसम्मत चयन गरेका छन्।
यस्तै सदस्यहरुमा लज्जावती दुरा, फुर्य छिरिङ ताइबे , मन कुमारी तामाङ , राय बहादुर रजक , मिना श्रेष्ठ देउ कुमारी थापा र ढक माया भुजेल महासंघको चयन भएका छन् । अधिवेशन पोखराको आदिवासी जनजाति मगर संघको भवन सम्पन्न भएको हो ।
नेपाल आदिबासी जनजाति महासंघ केन्द्रको राष्ट्रिय महाधिबेशनलाई लक्षित गर्दै जिल्ला अधिबेशन गरिएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे