२०८१ मंसिर ७, शुक्रबार
आज नेप्से ५२.२१ अंकले बढेर दुई हजार ५ सय ६६ दशमलब ९० विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ७९ करोड १८ लाख ७२ हजार ९ सय ६९ रुपैयाँको कारोबार भएको छ । बुधबार २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १८६ वटा कम्पनी बढेका छन् भने ५ वटा कम्पनी घटेका छन् । १ वटा कम्पनिको मूल्यमा भने केहि परिवर्तन नभै स्थिर छ। यसमध्ये आधा दर्जनभन्दा बढी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा इमर्जिङ नेपालको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । यस कम्पनीको शेयरमूल्य आज ९ प्रतिशतले बढेर प्रतिकित्ता ३४१.५० रुपैयाँ पुगेको छ । त्यस्तै सबैभन्दा बढि माउन्टेन ईनर्जी ३.०८ प्रतिशतले घटेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे