• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ कार्तिक ३, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
२

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
३

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
४

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
५

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
६

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
७

चितवनमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८२ आश्विन २२, बुधबार
८

देउवासहितका शीर्ष नेताको घरमा भेटिएको नगद रकमकाे बारेमा छानविन शुरू

२०८२ आश्विन ९, बिहिबार
९

तुईन खोला पहिरो रिपोर्टिङ्गका लागि गएका चितवनका पत्रकार सवार मोटरसाइकल दुर्घटना

२०८२ आश्विन ८, बुधबार
१०

यी चार प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षाको सम्भावना

२०८२ आश्विन २१, मंगलबार
११

टोपबहादुर रायमाझी १५ दिनपछि कारागार फर्किए

२०८२ आश्विन ८, बुधबार
१२

दशैँका लागि तीनसय च्याङ्ग्रा लिएर लोकबहादुर डोल्पादेखि बागलुङ आईपुगे

२०८२ आश्विन १४, मंगलबार

बेङ्कटेश भगवानको ३० औँ ब्रम्होत्सवको अवसरमा ग्राम परिक्रमा

नवलपुर अनलाइनप्रकाशित मिति: २०७८ फागुन २६, बिहिबार

  • ३८९ पटक पढिएको
  • गैँडाकोट, नवलपुर। गैँडाकोट नगरपालिकाको वडा नं. १ मा रहेको रहेको श्रीमदरामानुज वेद विद्याश्रममा बेङ्कटेश भगवानको ३० औँ ब्रम्होत्सव बिहिबार सम्पन्न भएको छ।

    आइतवारदेखि सुरू भएको ब्रम्होत्सव आज सम्पन्न भएको  मन्दिरका महन्त श्यामकृष्ण पौडेलले बताउनुभयो ।

    वि.सं. २०४० को दशकमा स्थापना भएको मन्दिरमा कलियुगका देवताका रुपमा मानिने बेङ्कटेश भगवानको पूजा अर्चना हुने गर्दछ । बिहिबार १०८ घडा कलशबाट भगवानको अभिषेक गरिनुका साथै विश्वशान्ति स्थापना र विश्वकल्याणका लागि ब्रम्होत्सव गरिएको पौडेलले बताउनुभयो ।

    बम्होत्सवको समापनका दिन बेङ्कटेश भगवानलाई लक्ष्मीहरि परवासुदेव मन्दिर, लक्ष्मी नृसिंह दिव्य धाम, निम्बार्क दर्शन केन्द्र राधाकृष्ण मन्दिरका साथै ग्राम परिक्रमा गराइएको थियो।

    भगवानलाई नारायणी दर्शन एवं स्नान समेत गराइएको छ । भगवानलाई पाल्कीमा बोकेर विधिपूर्वक विभिन्न मठमन्दिरहरुको परिक्रमा गराइएको हो ।

    १२ महिनाको १२ पटक आरती एवं भोग लगाई, विभिन्न द्रब्यहरु समावेश गरिएका विभिन्न कलशले भगवानको स्नान गराइएको थियो।

    आइतबारबाट सुरु भएको ब्रम्होत्सवमा पहिलो दिनमा पूर्वाङ्ग तथा भगवत् आराधना रहेको थियो। पञ्चदिवशीय ब्रम्होत्सव कार्यक्रममा देशभरबाट आचार्य विद्वान तथा भक्तजनहरुको बाक्लो उपस्थिति थियो । गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले पनि समापन कार्यक्रममा सहभागि भइ भगवानको दर्शन गर्नुभएको छ ।

    ब्रम्होत्सवको पाँच दिन पाठ पारायण तथा विभिन्न आचार्य विद्वानहरुबाट प्रवचन भएको थियो ।

     

  • बेङ्कटेश भगवान
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    गैँडाकोट नगरपालिका सम्बन्धि थप
  • नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र

  • हङकङमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु

  • “मौनता! शव्द नै प्रिय” – कविता

  • विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने

  • समाचार
  • १

    नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तीव्र
    २०८२ कार्तिक ३, सोमबार

  • २

    हङकङमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
    २०८२ कार्तिक ३, सोमबार

  • ३

    “मौनता! शव्द नै प्रिय” – कविता
    २०८२ कार्तिक ३, सोमबार

  • ४

    विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने
    २०८२ कार्तिक ३, सोमबार

  • ५

    सप्तरीमा गोली प्रहारबाट कबिर बाबा मन्दिरका पुजारीको हत्या
    २०८२ कार्तिक २, आईतबार

  • ६

    आज काग तिहार मनाइँदै
    २०८२ कार्तिक २, आईतबार

  • ७

    पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
    २०८२ कार्तिक २, आईतबार

  • ८

    आज धनतेरस, नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै
    २०८२ कार्तिक १, शनिबार

  • ९

    मिराज ढुंगानाद्धारा नयाँ राजनीतिक पार्टी खोल्ने घोषणा
    २०८२ कार्तिक १, शनिबार

  • १०

    सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै
    २०८२ आश्विन ३१, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution