२०८१ मंसिर ७, शुक्रबार
लघुवित्त कम्पनीको १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो ।
लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको जानकारी गराईएको छ।
लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोहि मूल्यको आधारमा आइतबार देखि लघुवित्तको शेयर कारोबार हुनेछ ।
यस्तै नेप्सेले लघुवित्तको शेयरलाई जेएएलपीए (JALPA) कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा लघुवित्तको शेयर किनबेच हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे