२०८१ मंसिर ८, शनिबार
कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशतका दरले हुन आउने २ करोड ३० लाख ४८ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ११ लाख ५२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै कर्पोरेशनले वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने र सञ्चालन नियुक्ती अनुमोदन समेत गर्नेछ ।
कर्पोरेशनले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १५ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत १४ गतेसम्म कायम शेयरधनीले मात्रै कर्पोशनले वितरण गर्ने लाभांश पाउनेछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे