२०८१ मंसिर ७, शुक्रबार
२५८ म्यादी प्रहरी माग गरिएको मनाङ जिल्लामा माग गरिएकोमा जम्मा १४२ जनाले आवेदन दिएका हुन्।
“माग सङ्ख्याभन्दा कमको आवेदन परेकोले विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ रहेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले जानकारी गराए।
म्यादी प्रहरीको छनोट प्रक्रिया यही चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन तथा चैत २८ गतेदेखि प्रशिक्षण सुरु गरिने जनाइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे