२०८१ चैत्र ३०, शनिबार
मंगलवारदेखि जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुने जानकारी दिएको छ । राष्ट्रबैंकले २८ दिनका लागि रू. ५ अर्ब र ९१ दिनको लागि रू. ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
त्यसैगरी १८२ दिनका लागि रू. ३ अर्ब र ३६४ दिनका लागि रू. ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजर बिल १ वा १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे