२०८१ मंसिर ६, बिहिबार
कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नगद लाभांश भने उक्त आर्थिक वर्षमा कायम रहेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरु तथा विन लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको एकिकृत कारोबारपश्चात् थप भएका सदस्यहरुलाई प्रदान गर्ने निर्णय कम्पनीको चैत १३ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे