२०८१ मंसिर ८, शनिबार
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी गत पुस २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।
पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।
धितोपत्र दोस्रो बजारमा कम्पनीले चैत ११ गते उक्त बोनस शेयर वापतको ३८ लाख ६१ हजार ५७९ दशमलव ५६८० कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीले १४ प्रतिशत बोनससँगै यस वर्ष कर समेत ६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ । नगद लाभांश भने कम्पनीले बोनस शेयर वापतको कर कट्टा गरी माघमै वितरण गरिसकेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे