२०८१ मंसिर ७, शुक्रबार
आईपीओ विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङका अनुसार हात्तिसारस्थित कार्यालयमा शुक्रवार बिहान ८ बजे बाँडफाँट हुने भएको हो ।कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको थियो । कम्पनीको शेयरमा मागभन्दा १२४ दशमलव ६५ गुणा बढी आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङले दिएको जानकारी अनुसार अन्तिम दिनसम्ममा २४ लाख ३१ हजार १७० जनाले २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको २ करोड ७५ लाख ६५ हजार २३० कित्ताको लागि आवेदन दिएका थिए । जसमा २२ हजार ११५ जनाले मात्र शेयर हात पार्नेछन् । बाँकी २४ लाख ९ हजार जनाको हात खाली हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे