२०८१ मंसिर ६, बिहिबार
वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको लागि पुन: उम्मेदवारी दिनका लागि गैँडाकोटका मेयर तथा उपमेयर सहित ५८ जनाले राजिनामा दिएका हुन्।
आफ्नो कार्यकाल सकिनु भन्दा करिव एक महिनाअघि गैँडाकोटका जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन्।
आयोगले लागू गरेको आचारसंहितामा निर्वाचित जनप्रतिनिधिले आगामी निर्वाचनमा उम्मेदवार हुन चाहेमा राजीनामा दिनुपर्ने व्यवस्था रहेको छ। मेयर छत्रराज पौडेल तथा उपमेयर बिष्णु कुमारी कंडेलले आफुले प्रयोग गर्दै आएको सवारी साधनको चावी समेत नगरपालिकामा बुझाउनुभएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे