२०८१ मंसिर ९, आईतबार
उक्त मनोनयन पत्र दर्ता गर्नका लागि तीन जनालाई मात्रै निर्वाचन अधिकृतको कार्यालय रहेको कम्पाउण्ड भित्र प्रवेश दिईने गैँडाकोट निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले नवलपुर अनलाइनलाई बताउनुभयो।
मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम अन्तर्गत हुन सक्ने भिडभाड नियन्त्रण गर्नका लागि मनोनयन पत्र दर्ता गर्ने कार्यमा उम्मेदवार, (उम्मेदवारको वारेस), प्रस्तावक र समर्थक (३ जना) मात्र निर्वाचन अधिकृतको कार्यालय रहेको कम्पाउण्ड भित्र प्रवेश गर्न दिईएको थियो।
भोलि बैशाख १२ गते मनोनयन दर्ता गर्ने अन्तिम दिन रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे