२०८१ बैशाख १४, शुक्रबार
गैँडाकोट: वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनको लागि गैँडाकोटमा १३० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
दिउसो ३:३० बजे सम्ममा बिभिन्न पदमा १३० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत दीपशिखा मुनाकमीले नवलपुर अनलाइनलाई बताउनुभयो।
हिजो पहिलो दिन २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
आज मनोनयनको दोस्रो दिन साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सकिने छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे