२०८१ बैशाख ७, शुक्रबार
काठमाडौँ: २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा पत्रकार तथा आमसंचार माध्यमबाट पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा काउन्सिलने विशेष अनुगमन गरिरहेको छ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन माचारसंहिता लागू भएपश्चात् काउन्सिलने देशभरका सञ्चार माध्यमहरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा २०७८ चैत २६ गतेदेखि हालसम्म कुल ३५ सन्चार माध्यमबाट ३५ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे