२०८१ बैशाख १४, शुक्रबार
गैँडाकोट: गैँडाकोट नगरपालिकाको वडा नं. ५ का बेद प्रसाद गौतमले झुण्डिएर आत्महत्या गरेका छन्। आफ्नै घरपछाडी रहेको अम्बाको रुखमा झुन्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो। अन्दाजी बर्ष ६६ का गौतमले राति आत्महत्या गरेको खुलेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे