२०८१ मंसिर ६, बिहिबार
आगामी बर्ष देखि लागू हुने बिमा कार्यक्रममा १ लाखको हुनेछ। महानगरले गरिदिने बिमामा छोरीहरूले १५ वर्षपछि रू १ लाख रकम पाउनेछन्। सरकारी अस्पतालमा जन्मिएका छोरीहरूको हकमा मात्रै यो निर्णय लागू हुनेछ।
त्यस्तै उनले महानगरपालिका भित्रका स्थानीयको लागि महिनामा सात हजार लिटरसम्म खानेपानीको महसुल तिरिदिने दोस्रो निर्णय गरेकी छन्।
खानेपानी सेवाबाट करिब ५२ प्रतिशत जनता लाभान्वित हुने उनको दावी छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे