२०८१ बैशाख ७, शुक्रबार
काठमाडौं– सरकारले २०७९ साल साउन १ गतेदेखि लागू हुनेगरि १५ प्रतिशत तलब वृद्धि गरेसँगै अब स्वास्थ्य सेवाका कर्मचारीको पनि तलब वृद्धि हुने भएको छ।
आगामी आर्गिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले भने, ‘सरकारले १५ प्रतिशत तलब वृद्धि गरेसँगै स्वास्थ्य सेवाका कर्मचारीको तलब स्केल न्यूनतम तीन हजारदेखि ९ हजारसम्म वृद्धि भएको छ।
स्वास्थ्य सेवामा सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा कर्मचारीहरुको दरबन्दी रहेको छ।
सहायक प्रथम तहका कर्मचारीको तलब स्केल २४ हजार ७ सय २ रुपैयाँ पुगेको छ भने १२औं तहका कर्मचारीको तलब स्केल अब ७२ हजार ८२ रुपैयाँ पुगेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे