२०८१ चैत्र २६, मंगलबार
२३ : ०९ : २०
प्रकाशकै शब्द तथा संगीत रहेको यो गीतलाई कृष्ण विकले एरेन्ज गर्नुभएको हो । गीतको भिडियोमा भने यसअघिकै भिडियोका पात्रहरुलाई समेटिएको छ । प्रकाशका ‘बैनी झ्यालैमा’, ‘चोली मैलै भो’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ चर्चित गीतका भिडियोहरु हुन् ।
भिडियोमा प्रकाश दूतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, गीता ढुंगाना र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ । यस्तै, मौसम हिमालीले भिडियोको निर्देशन गर्नुभएको हो भने अनिल के मानन्धरले खिच्नुभएको भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गर्नुभएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे