२०८१ मंसिर १०, सोमबार
यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थमा मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको हो ।
आजदेखि लागू हुने गरी यात्रुबाहक सवारी साधनको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.९७ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ७.६८ प्रतिशतले घटाएको छ ।
त्यस्तै नारायणगढदेखि बुटवलसम्म ११४ किलोमिटरको ३३० रुपैयाँ रहेको छ । डिलक्स बसमा भने तोकिएको भाडामा २० प्रतिशत थप लाग्ने सरकारले जनाएको छ। यसभन्दा अगाडि बुटवल नारायणगढको एकतर्फी भाडा ३४९ रूपैँया कायम गरिएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे