२०८१ मंसिर १०, सोमबार
यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थमा मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको हो ।
आजदेखि लागू हुने गरी यात्रुबाहक सवारी साधनको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ६.९७ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ७.६८ प्रतिशतले घटाएको छ ।
त्यस्तै नारायणगढ देखि कावासोती बजारसम्म ३६ किलोमिटरको १०१ रुपैयाँ रहेको छ । यसभन्दा अगाडि नारायणगढ देखि कावासोती बजारसम्मको एकतर्फी भाडा १०७ रूपैँया कायम गरिएको थियो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे