२०८२ बैशाख ९, मंगलबार
राष्ट्र बैंकले बिहिबार एक सूचना मार्फत नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एक आपसमा गाभ्न गाभिन (मर्जर) लागि गर्न सैद्धान्तिक स्वीकृति दिएको पत्र जनाएकाे हो ।
बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको पत्र पाएपछि दुबै बैंकले मर्जर प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन ड्यू डेलिजेन्ट अडिट (डीडीए) का लागि बाटो खुलेको छ । डीडीए प्रतिवेदनपछि एक्विजेशन प्रक्रिया पास गर्न दुबै बैंकले विशेष साधारणसभा बोलाउनु पर्ने हुन्छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे