२०८१ मंसिर २०, बिहिबार
त्यस्तै, मेरो सेयर लिनेको संख्या ४३ लाख ६८ हजार ६ सय ३९ पुगेको छ । पछिल्लो समय प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या बढेको छ ।
अघिल्लो असारमा डिम्याट खाता खोल्नेको संख्या ३४ लाख रहेको थियो । लगानीकर्ताले हाल ५५ वटा बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बाका माध्यमबाट साधारण सेयरमा आवेदन दिन सक्नेछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे