२०८१ चैत्र १८, सोमबार
पछिल्लो २४ घण्टामा तीन हजार ८४ पीसीआर परीक्षण गर्दा ४५३ र एक हजार ७१६ एन्टीजेन परीक्षण गर्दा ११५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ९५ जना सङ्क्रमण मुक्त भएका छन् भने सोही समयमा एक जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ५३४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे