२०८१ मंसिर ७, शुक्रबार
नगरक्षेत्र भित्र निर्माणाधीन, निर्माण भईसकेका वा अब बन्ने नयाँ घरहरूमा खानेपानीको धारा जडान गर्न सम्बन्धित वडा कार्यालयबाट अनिवार्य रूपमा घर नक्सा पासको स्वीकृती लिएको हुनुपर्ने व्यवस्था गरिएको हो।
गत भदौ ९ गते बसेको दोस्रो गैंडाकोट नगर कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो।
यसका लागि नगरका सम्पूर्ण वडा कार्यालय तथा खानेपानी उपभोक्ता समितिहरूलाई पत्र पठाईसकेको रिजालले जानकारी गराउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे