२०८१ बैशाख १४, शुक्रबार
गैंडाकोट नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाद्धारा निजामती सेवा दिवस २०७९ को अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ।
उक्त रक्तदान कार्यक्रममा पुरूष २४ र महिला १२ रहेका छन्। जसमध्ये नयाँ रक्तदाता १९ र पुरानो रक्तदाता १७ रहेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे