२०८१ चैत्र ३०, शनिबार
महिला प्रहरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुखसमेत रहेका ढुंगानाले सोही इलाका प्रहरी कार्यालयमा कार्यालयमा कार्यरत महिला प्रहरीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेको छ ।
यस प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे