२०८१ बैशाख ७, शुक्रबार
नवलपुर निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदबार चित्रध्वज जि.सीको गैँडाकोटमा आज सचिवालय स्थापना गरिएको छ।
गैँडाकोट वडा नं. ८ स्थित गैँडाकोट रिसोर्टको राजमार्ग तर्फ रहेको प्रवेशद्धार सँगै उम्मेदवार जि.सी को सचिवालय स्थापना गरिएको हो।
सचिवालय स्थापना भए सँगसँगै क्षेत्र नं.१ मा चुनावी अभियानलाई कसरी प्रभावकारी र व्यवस्थित बनाउने रूपमा अगाडी बढाउने भन्ने बारेमा छलफल भएको उम्मेदवार जिसीका सहयोगी प्रेम प्रसाद गौडेलले बताए।
अब प्रत्येक दिन विहान ८ वजेदेखि साँझसम्मै सचिवालयमा चुनाव केन्द्रित भेटघाट र छलफल समेत सुरु हुने उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार:
नवलपुर १: स्वतन्त्र उम्मेदवार चित्रध्वज जिसीले पाए चुनाव चिन्ह “क्रस खुकुरी”
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे