२०८१ बैशाख १४, शुक्रबार
गैँडाकोट। बोलेर होइन गरेर देखाउँछु भन्ने दृढ संकल्प लिएर चुनावी मोर्चामा होमिएका नवलपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता चित्र ध्वज जी.सी यतिबेला चुनावी अभियानमा घरदैलोमा व्यस्त छन्।
आफ्नो चुनावी अभियानका क्रममा मतदाताको घरमदैलोमा पुगेका उम्मेदवार जी.सी लाई पाका र बृद्ध उमेरका आमा बुवाले चुनावमा सफलता मिलोस भन्दै आर्शीवाद दिएका हुन्।
पुस्ता हस्तान्तरणको माग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता जि.सी ले नवलपुर निर्वाचन क्षेत्र नं.१ बाट चुनाव चिन्ह क्रस खुकुरी सहित चुनावी प्रचारप्रसारमा रहेका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे