२०८१ मंसिर ७, शुक्रबार
नवलपुरको ११३ मतदानस्थल र ३०२ मतदान केन्द्रमा सुरक्षाका लागि यी म्यादी प्रहरी खटिने छन् ।
म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरी उनीहरूका लागि १० दिने तालिम समेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक सन्तोष पाठकले नवलपुर अनलाइनलाई बताउनुभयो।
नवलपुरका गैंडाकोट, रजहर, दुम्किबास, डेढगाउँ लगायतका ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको तालिम चलिरहेको छ।
निर्वाचन पूर्व तालिम लिईसकेका म्यादी प्रहरी हरूलाई लामो तथा छोटो दुरी गस्ती, उम्मेदवारहरूको बिभिन्न घरदैलो कार्यक्रम तथा चुनाव प्रचार प्रसारका बेला सुरक्षाको निमित्त खटाईने पाठकले जानकारी दिनुभयो।
नवलपुरमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि ४२४ महिला र ८६२ पुरूष सहित १२८६ म्यादी प्रहरी खटाईनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे