२०८१ मंसिर ६, बिहिबार
बानेश्वर ब्याङ्केट, थापा गाउँ नयाँबानेश्वरमा दिउँसो १ बजे बोलाईएको छ । सभाले प्रस्तावित कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको असोज ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे