२०८१ मंसिर ७, शुक्रबार
त्यसमध्येको ठूलो बजार हो नारायणगढ। अहिले नवलपुर र चितवन जिल्लाका अधिकांश व्यक्तिहरू सामान किनमेलका लागि नारायणगढ बजार जाने गर्दछन्।
ठूला ठूला महल तथा पसलहरूको सट्टा मानिसहरू फुटपाथमै पनि मन परेका सामानहरू किनमेल गर्नमा व्यस्त देखिन्छन्।
छोटो पैदल यात्रा तथा सबारीमा पुग्न सकिने नारायणगढ बजारमा नवलपुरका करिब ७० प्रतिशत मानिसहरू किनमेलका लागि यहाँ आउने गरेको व्यवसायीहरू बताउँछन्। नवलपुर अनलाइनले कैद गरेका केही तस्बीरहरू यहाँ हेर्न सक्नुहुनेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे