२०८१ मंसिर ७, शुक्रबार
त्यस्तै, आज कारोबार रकममा भने झिनो सुधार भएको छ । आज नेप्सेमा १ अर्ब २९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ६९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबार भएका कम्पनीमध्ये १८१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८८.२० रुपैयाँ पुगेको छ युनिर्भसल पावर कम्पनीको ९ प्रतिशतले बढेर प्रतिकित्ता २१८ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार एनसीसी डिभेन्चर सिटिजन म्युचुअल फण्ड –१ काे शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ। आर्थिक न्यूजबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे