२०८१ मंसिर ७, शुक्रबार
एमालेले आज मंगलबार होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गरेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि सार्वजनिक गरेको चुनावी घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को संकल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय बनाएर घोषणापत्र ल्याएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे