२०८१ मंसिर ७, शुक्रबार
यसअघि डोटी केन्द्र भएर मंगलबार राति ९ बजेर सात मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
बुधबार बिहान २ बजेर १२ मिनेट डोटीकै खप्तड निकुञ्ज नै केन्द्रबिन्दु भएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर जाँदा ६ जनाको मृत्यु भएको थियो । भूकम्पले १० घर भत्काउँदा आठ जना घाइते भएका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे