२०८१ मंसिर ७, शुक्रबार
प्राप्त पछिल्लो विवरण अनुसार उनले ४२ हजार २४१ मत ल्याएका छन् । मुख्य प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ९२९ मत ल्याएका छन्। तेस्रोमा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले १३३०८ मत ल्याएका छन्।
रवि आफ्ना प्रमुख प्रतिद्वन्द्वीभन्दा २८ हजार ३१२ मतले अगाडि छन् । उनको जित सुनिश्चित देखिएको छ । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे