२०८१ बैशाख १२, बुधबार
बेल्जियमले विश्वकप फुटबलको समूह चरणको निर्णायक खेलमा क्रोएसियासँग पहिलो हाफमा गोलरहित बराबरी खेलेको छ । अहमद बिन अल स्टेडियममा भइरहेको खेलमा दुई टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नु परेको हो ।
आजको खेमला जित निकाल्दै बेल्जियम अघिल्लो चरणमा प्रवेश गर्ने योजनामा छ । यता क्रोसिया पनि आजको खेलमा जित निकाल्दै आफूलाई अघिल्लो चरण पुगाउने योजनामा छ। एजेन्सी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे