• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
Advertisement
SKIP THIS
२०७९ माघ २२, आईतबार
ट्रेन्डीङ्ग
मौसमस्वास्थ्यनिर्वाचन आयोगनेपाली कांग्रेसचितवनआईपीओस्थानीय तह सदस्य निर्वाचनपक्राउ
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • अपराध गतिविधि
    • राशिफल
    • सामाजिक सञ्जालबाट
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • प्रदेश
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • ताप्लेजुङ्ग
    • पाँचथर
    • इलाम
    • भोजपुर
      • संखुवासभा
      • तेह्रथुम
        • धनकुटा
      • खोटाङ्ग
      • सोलुखुम्बु
        • ओखलढुंगा
    • उदयपुर
      • झापा
    • मोरङ
    • सुनसरी
  • मधेश प्रदेश
    • सप्तरी
      • सिराहा
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
      • रौतहट
    • बारा
    • पर्सा
  • बागमती प्रदेश
    • धादिङ्ग
      • काठमाडौँ
        • दोलखा
        • रामेछाप
        • सिन्धुली
        • काभ्रेपलाञ्चोक
          • सिन्धुपाल्चोक
          • रसुवा
            • नुवाकोट
    • चितवन
      • मकवानपुर
    • भक्तपुर
    • ललितपुर
  • गण्डकी प्रदेश
    • गोरखा
    • लम्जुङ्ग
      • तनहुँ
      • कास्की
        • मनाङ
    • मुस्ताङ
    • पर्बत
      • स्याङ्गजा
    • म्याग्दी
      • बाग्लुङ्ग
    • नवलपुर
  • लुम्बिनी प्रदेश
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रूकुम पूर्व
    • नवलपरासी पश्चिम
  • कर्णाली प्रदेश
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
    • रूकुम पश्चिम
  • सुदूरपश्चिम प्रदेश
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

चार हजार २८५ उम्मेदवारको धरौटी रकम जफत

१ महिना अघि
२

स्याङ्जा-२ मा धनराज गुरूङको अग्रता कायमै

२ महिना अघि
३

निर्वाचनको खर्च विवरण नबुझाए पद जाने

२ महिना अघि
४

प्रतिनिधिसभा निर्वाचनमा १० उम्मेदवार दुई सयभन्दा कम मतले पराजित

२ महिना अघि
५

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते?

२ महिना अघि
६

एकै घरका दाजुभाइ प्रदेशसभा सदस्यमा निर्वाचित

२ महिना अघि
७

यी हुन् प्रतिनिधिसभामा विजयी हुने ८ जना महिला नेत्रीहरु

२ महिना अघि
८

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित

२ महिना अघि
९

चितवन ३ (२) मा माओवादी केन्द्रका ढकाल विजयी

२ महिना अघि
१०

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित

२ महिना अघि
११

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा कटायो थ्रेसहोल्ड

२ महिना अघि
१२

गुल्मी– १ मा चन्द्र भण्डारीको अग्रता कायमै

२ महिना अघि

धेरै पढिएका

१

“जैमिनी मेला २०७९” पौष २९ देखि सुरू

३ हफ्ता अघि
२

बसभित्र तास खेलिरहेका चारजना पक्राउ

१ हफ्ता अघि
३

गजल

३ हफ्ता अघि
४

चितवन महोत्सवमा टिकट काट्न लाईन बस्नु नपर्ने

३ हफ्ता अघि
५

एउटै रूखमा झुन्डिएको अवस्थामा युवक र युवतीको शव फेला

१ हफ्ता अघि
६

सुन्तलीको निर्देशनमा रहेको वेव सिरिज ‘मै राम्री’ पौष २८ देखि प्रसारण हुने

३ हफ्ता अघि
७

गोरखा हाजिर हुन हिँडेका सीडीओकाे सरुवा रद्द भएपछि..

१ हफ्ता अघि
८

साली नदीमा भक्तजनको घुईँचो (फोटो फिचर)

४ हफ्ता अघि
९

चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

२ हफ्ता अघि
१०

विद्युतीय राहदानी : आजदेखि जुनसुकै समयमा इनरोलमेन्ट फारम भर्न सकिने

५ दिन अघि
११

महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

३ हफ्ता अघि
१२

छोराबुहारीलाई अष्ट्रेलिया बिदाइ गरि फर्केकी आमाको घर नपुग्दै मृत्यु

२ हफ्ता अघि

लोकसेवा तयारी : समसामयिक वस्तुगत प्रश्नोत्तर – भाग १५

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ पौष ६, बुधबार (१ महिना अघि)

  • ८९ पटक पढिएको
  • १. कतार वल्र्ड कप–२०२२ को उपाधि चुम्न सफल राष्ट्र कुन हो ? 

      अर्जेन्टिना (उपविजेता : फ्रान्स, तृतीय : क्रोएसिया)

    साबिक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना ३६ वर्षपछि फिफा विश्वकपको च्याम्पियन बनेको। फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पछि पार्दै अर्जेन्टिना तेस्रोपल्ट वल्र्डकपको उपाधि चुम्न सफल भएको।

    निर्धारित समयमा २–२ गोलको बराबरी तथा त्यसपछि अतिरिक्त समयमा ३–३ गोलको बराबरीपश्चात् खेल टाइब्रेकरमा पुगेको थियो।

    पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनेल मेसी, पउलो डेवेला, लियोनार्पो पेरेडेस र गोन्जालो मेन्टेलले गोल गरेका। त्यस्तै फ्रान्सका लागि केलियन एमबाप्पे र कोलो मुनीले गोल गर्न सफल भएका। यसअघि अर्जेन्टिनाका लागि लियोनेल मेसीले दुई र एन्जेल डी मारियाले एक गोल तथा फ्रान्सका लागि केलियन एमबाप्पेले ह्याट्रिक गरेका। अर्जेन्टिना पटक–पटक उपाधिको नजिक पुगेर पनि फ्रान्सले पुनरागमन गरेपछि फाइनल सनसनीपूर्ण बनेको थियो। रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आपूm पछाडि रहेको स्थिति उल्टाएको थियो।

    जित हासिल गरेसँगै अर्जेन्टिनाले सन् २०१४ मा भएको विश्वकपमा फाइनल हार्न‘को दुःखद क्षणलाई सुखद क्षणमा बदल्न सफल भएको। फ्रान्सको भने तेस्रो पटक विश्वकप उपाधि जित्ने अभियान सफल भएन। फ्रान्स लगातार दोस्रो पटक विश्व च्याम्पियन भएर ब्राजिलको कीर्तिमान बराबरी गर्ने सँघारमा थियो। यसअघि सन् १९५८ र १९६२ मा ब्राजिलले लगातार दुई पटक विश्वकप फुटबलको उपाधि जितेको थियो।

    पछिल्लो पटक सन् १९८६ मा अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको थियो। त्यो बेला उपाधि दिलाउन महान् खेलाडी डिएगो म्याराडोनाको अहं भूमिका रहेको थियो। अर्जेन्टिनाले पहिलो पटक विश्वकप उपाधि सन् १९७८ मा जितेको थियो।

    कतार विश्वकपको फाइनल खेलमा ह्याट्रिक गरेका एमबाप्पेले सन् १९६६ को रेकर्ड तोडेका। यसअघि सन् १९६६ मा इङ्ग्ल्यान्डका ज्योफ हस्र्टले वल्र्डकप फाइनलमा ह्याट्रिक गरेका थिए।

    कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका। कतार वल्र्डकपमा उत्कृष्ट खेलाडी बन्दै मेसीले गोल्डेन बल अवार्ड जितेका।

    अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपालिको फिफा विश्वकप कतार २०२२ मा तेस्रो भएको। अफ्रिकी राष्ट्र मोरक्कोलाई २–१ ले पराजित गर्दै युरोपेली राष्ट्र क्रोएसिया तेस्रो हुन सफल भएको।

    सेमिफाइनलमा पुगेका राष्ट्र ः अर्जेन्टिना, फ्रान्स, क्रोएसिया र मोरक्को।

    क्वार्टरफाइनलमा पुगेका राष्ट्र ः अर्जेन्टिना, फ्रान्स, क्रोएसिया, मोरक्को, ब्राजिल, नेदरल्यान्ड, पोर्चुगल, इङ्ग्ल्यान्ड

    अन्तिम १६ मा पुगेका राष्ट्र ः अर्जेन्टिना, फ्रान्स, क्रोएसिया, मोरक्को, ब्राजिल, नेदरल्यान्ड, पोर्चुगल, इङ्ग्ल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, सेनेगल, जापान, दक्षिण कोरिया, स्पेन, स्विट्जरल्यान्ड।

    यस विश्वकपमा कुल ६४ खेलमा १७२ गोल भएका।

    २. आविष्कारी आख्यानकार–२०७९ को उपाधिबाट सम्मानित हुने स्रष्टा को हुन् ?

      डा. ध्रुवचन्द्र गौतम

    ३. ईयूका सदस्य राष्ट्रले कार्बन उत्सर्जन कम गर्न र जलवायु अनुकूल प्रविधिमा लगानी गर्नेसम्बन्धी सम्झौताको घोषणा कहिले गरेका हुन् ?

     सन् २०२२ डिसेम्बर १८

    यस सम्झौताको उद्देश्य उत्सर्जन कटौतीलाई तीव्रता दिनु, उद्योगलाई निःशुल्क सेवा चरणबद्ध गर्नु र भवन एवं सडक यातायात क्षेत्रबाट इन्धन उत्सर्जनलाई लक्षित गरेको युरोपेली संसद्द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको।

    ईयू उत्सर्जन व्यापार प्रणाली (इटीयस)ले विद्युतीय उत्पादक, स्टिल र सिमेन्टजस्ता उच्च ऊर्जा खपत गर्ने उद्योगलाई ‘प्रदूषक भुक्तानी’ सिद्धान्तअन्तर्गत उनीहरूको कार्बन उत्सर्जन समस्या सम्बोधन गर्न निःशुल्क सेवाका लागि अनुमति दिने जनाइएको ।

    ४. जापानको राजधानी टोकियोमा सम्पन्न ६०औँ संस्करणको मिस इन्टरनेसनल २०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?

      ज्यास्मिन सेलवर्ग (जर्मनी)

    सो प्रतियोगितामा केप भर्डेकी स्टेफिन अमादो फस्र्ट रनर अप तथा पेरूकी लातियाना गालमेल सेकेन्ड रनर अप घोषित भएका।

    दिगो विकासका लागि सौन्दर्य भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा सहभागी सुन्दरीले संयुक्त राष्ट्रसङ्घको सहस्राब्दी लक्ष्यको लोगोसहित क्याटवाक गरेका थिए।

    सो प्रतियोगितामा नेपालबाट मिस इन्टरनेसनल नेपाल–२०२२ न्यान्सी खड्काले सहभागिता जनाएकी।

    ५. सन् २०२२ डिसेम्बरमा सम्पन्न यू–१८ एसियाली रग्वी सेभेन्स च्याम्पियनसिपको उपाधि जित्न सफल राष्ट्र कुन हो ? 

      पुरुषतर्फ ः दक्षिण कोरिया र महिलातर्फ ः युएई

    यू–१८ एसियाली रग्वी सेभेन्स च्याम्पियनसिपमा पुरुषतर्फ युएई उपविजेता भएको तथा मलेसियाले तेस्रो स्थान हासिल गरेको।

    पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइ थाइल्यान्डलाई पराजित गर्दै पहिलो भएको।

    यू–१८ एसियाली रग्वी सेभेन्स च्याम्पियनसिपमा महिलातर्फको उपाधि युएईले जितेको। त्यसैगरी भारत दोस्रो तथा मलेसिया तेस्रो भएका।

    एसिया रग्वीको आयोजना तथा नेपाल रग्वी सङ्घको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुषतर्फ आठ राष्ट्र एवं महिलातर्फ पाँच राष्ट्रको सहभागिता रहेको।

    नेपालमा पहिलो पटक रग्वीको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको।

    ६. २०७९ को भैरव पुरस्कारबाट सम्मानित हुने संस्था कुन हो ?

      विद्यादेव लुइँटेल गुठी

    विभिन्न साना र ठूलो पर्दाका फिल्ममा चरित्र र हास्य भूमिकामा अभिनय गर्दै आएका रामचन्द्र अधिकारी खासगरी हास्य टेलिसिरियल मेरी बास्सैको गोप्ते काजी चरित्रबाट चर्चित छन्।

    त्यसैगरी भैरव वाङ्मय पुरस्कार साहित्यकार विश्वम्भर चञ्चललाई प्रदान गरिने भएको। दुवै पुरस्कारको राशि जनही एक लाख ११ हजार एक सय रुपियाँ रहेको।

    त्यस्तै भैरव प्रतिभा पुरस्कार (राशि ः ५१,१००।–) कलाकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको।

    ७. फोब्र्सद्वारा प्रकाशित विश्वका धनाढ्यको सूची २०२२ अनुसार पहिलो स्थानमा रहन सफल धनाढ्य को हुन् ? 

      वर्नार्ड अर्नाल्ट (सीईओ, लुइस भिटन)

    ८. पेरुको राष्ट्रपति पदमा निर्वाचित हुने पहिलो महिला राजनीतिज्ञ को हुन् ? 

     डिना वोलुआर्ते (सन् २०२२ डिसेम्बर ७)

    ९. हिमालपारिको जिल्ला मनाङको सिङ्गरखर्कमा रहेको कजिन सारा ताल सम’द्र सतहबाट कति उचाइमा अवस्थित छ ? 

     ५००२ मिटर

    सबैभन्दा धनी १० व्यक्ति

    तह धनाढ्य राष्ट्र कुल सम्पत्ति (अमेरिकी डलर)

    १. बर्नार्ड आर्नल्ट तथा परिवार फ्रान्स १८०.२ अर्ब

    २. एलन मस्क अमेरिका १६३.५ अर्ब

    ३. गौतम अडानी भारत १३३.२ अर्ब

    ४. जेफ बेजोस अमेरिका १०८.२ अर्ब

    ४. वारेन बफेट अमेरिका १०४.५ अर्ब

    ५. बिल गेट्स अमेरिका १०३.३ अर्ब

    ६. ल्यारी एलिसन अमेरिका १०२.३ अर्ब

    ७. मुकेश अम्बानी भारत ९०.८ अर्ब

    ८. कार्लोस स्लिम हेलु

    तथा परिवार मेक्सिको ८१.३ अर्ब

    ९. स्टिभ बाल्मेर अमेरिका ७८.७ अर्ब

    १०. कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरुवात कहिलेदेखि भएको हो ?

     वि.सं. २०७६ असोज १५

    मकवानपुरको भीमफेदी गाउँपालिका सानुटारमा २००९ देखि निर्माण सुरु गरिएको आयोजनाले असोज १५ बाट उत्पादन सुरु गरेको।

    सन् २०१२ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना निर्धारित समयभन्दा सात वर्ष ढिलाइ हुँदा दोब्बर लागत लागेको।

    ११. मोरङ जिल्लामा बहने बक्राहा नदीलाई भारतमा के नामले चिनिन्छ ?

     लुना

    १२. फिफा विश्वकप कतार २०२२ को फाइनल र सेमिफाइनलमा प्रयोग गरिएको बल कुन हो ? 

     अल हिल्म (एडियास कम्पनीद्वारा निर्मित)

    अरबी भाषामा अल हिल्मको अर्थ सपना हुने। त्रिकोणीय ढाँचामा डिजाइन अङ्कित अल हिल्मले मरुभूमिले घेरिएको दोहा सहरलाई प्रतिविम्बित गरेको फिफाले जनाएको।

    यस विश्वकपका अन्य खेलमा अल रिहला बल प्रयोग गरिएको जसको अर्थ यात्रा हुने।

    यी दुवै बलमा रेफ्रीको निर्णयमा सहयोग गर्न बल ट्र्याकिङ प्रविधि विद्यमान रहेको।

    १३. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

     किलिमञ्जरो

    अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटीय गन्तव्य पनि हो।

    यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको।

    यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरण आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने।

    १४. नेपाल सरकारद्वारा ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय कहिले गरिएको हो ?

     वि.सं. २०७५ मङ्सिर ३

    १५. मुलुकका ७७ वटै जिल्लामा लागू हुने गरी सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम कहिलेबाट लागू गरिएको हो ?

     वि.सं. २०७५ कात्तिक ११

    १६. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा नेपाल श्रम आप्रवासन प्रतिवेदन, २०२२ कहिले सार्वजनिक गरिएको हो ?

     वि.सं. २०७९ पुस ३

    नेपाल आप्रवासनको सिंहावलोकन, नेपालमा आप्रवासन शासन, श्रम आप्रवासनको स्थिति, यससँग सम्बन्धित विषय, नेपालमा श्रम आप्रवासन तथ्याङ्कको अभाव र आगामी बाटो गरी छ अध्यायमा प्रतिवेदन समेटिएको।

    प्रतिवेदनअनुसार नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य देश कतार रहेको। समग्र वैदेशिक रोजगारीको ३५ प्रतिशत श्रमिक कतार गएका। यस्तै कतारपछि मलेसिया, साउदी र युएई नेपाली श्रमिकको रोजाइमा परेका।

    प्रतिवेदनअनुसार आ.व. २०७८/७९ मा ४१० जना नेपाली वैदेशिक रोजगारीका क्रममा बेपत्ता भएका तथा ३१९९ जनाले रोजगारीकै क्रममा मृत्युवरण गरेका।

    प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो हिस्सा (४० प्रतिशत) अवर्गीकृत श्रमिकका रूपमा जाने गरेको देखिएको।

    प्रतिवेदनअनुसार निर्माण क्षेत्रका लागि ६.१ प्रतिशत, गाडी चालक र मेसिन अपरेटरका लागि ८ प्रतिशत एवं औद्योगिक उत्पादनमा ८.९ प्रतिशत श्रमिक जाने गरेका। ३९ प्रतिशत महिला सरसफाइसम्बन्धी काममा जाने गरेका। त्यस्तै सेवाजन्य पेसामा जाने महिलाको अनुपात २५ प्रतिशत रहेको।

    १७. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरिएको हो ?

     वि.सं. २०७६ असार १८, ठमेल (काठमाडौँ)

    १८. ‘अकुपाइ टुँडिखेल’ नामक अभियान केसँग सम्बन्धित छ ? 

     अतिक्रमित टुँडिखेल बचाउने

    (अतिक्रमित टुँडिखेल बचाउने उद्देश्यका साथ वि.सं. २०७६ कात्तिक २३ देखि सञ्चालन भएको अभियान।)

    १९. सीएनएन हिरो उपाधिबाट सम्मानित पहिलो व्यक्ति को हुन् ?

     पाब्लो फजार्डो (इक्वेडर)

    २०. काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) २०२२ मा नेपाल पानारोमा विधातर्फ सर्वोत्कृष्ट फिक्सन फिल्म कुन बनेको छ ? 

     ह्विल्स अन द बस (निर्देशक ः सूर्य शाही)

    अनिल बुढामगर निर्देशित द आइरन डिगर सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भएको।

    नेपाल पानारोमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीस रानाको ‘हजुर’ले संयुक्त रूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका।

    विद्या चापागाईं र कमलकुमारको वृत्तचित्र ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त गरेको।

    अन्तर्राष्ट्रिय विधातर्फ क्यानडाको फार बियोन्ड द पास्चरल्यान्ड्स र अमेरिकाको कुमारी ः अ फादर्स ड्रिमले स्पेसल मेन्सन अवार्ड प्राप्त गरेका।

    बेलायती निर्देशक ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेन्ड समिट’ फस्र्ट च्वाइस, स्विट्जरल्यान्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्ल्ङ्कि निर्देशित ‘सोफी लाभौड ः लेडी ८०००’

    सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित

    ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भएका।

    किम्फ २०२२ (२०औँ संस्करण)मा ३० मुलुकका ६० चलचित्र स्क्रिनिङ भएका। पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानव अधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यस पटकको नारा ‘दिगो आरोहण’ रहेको।

    २१. सर्वप्रथम सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कसलाई प्रदान गरियो ?

     सूर्यप्रसाद गौतम (वि.सं. २०६८)

    २२. द्वितीय विश्वयुद्धमा ब्रिटिस इन्डियाको सहयोगका लागि पठाइएको नेपाली सैन्य टोलीको नेतृत्व कसले गरेको थियो ? 

     एकराज शमशेर र ब्रह्म शमशेर

    गोरखापत्रबाट।

  • लोकसेवा आयोग
  • लोकसेवा बस्तुगत
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू

  • नेपालगन्जको तरकारीमा अत्याधिक विषादी

  • राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा

  • नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने

  • समाचार
  • १

    क्यान्सर भएनभएको थाहा पाउने २० लक्षणहरू
    १ दिन अघि

  • २

    नेपालगन्जको तरकारीमा अत्याधिक विषादी
    १ दिन अघि

  • ३

    राष्ट्रिय गौरवका आयोजना घोषणाका ११ वर्ष, निर्माण कछुवा गतिमा
    १ दिन अघि

  • ४

    नेपाल एयरलाइन्सको टिकट पनि अनलाइनबाट काट्न सकिने
    १ दिन अघि

  • ५

    बावुको हत्या गरेको अभियोगमा छोरा पक्राउ
    १ दिन अघि

  • ६

    सरकारले यी शीर्षकमा गर्‍याे २० प्रतिशत खर्च कटौती
    १ दिन अघि

  • ७

    उचित मुल्य नपाएपछि सडकमै तरकारी फ्याँकेर विरोध
    १ दिन अघि

  • ८

    उद्योग वाणिज्य संघ–चितवनले मनायो ६३ औं स्थापना दिवस
    २ दिन अघि

  • ९

    वनविज्ञ सचिव छोडेर कृषिका सहसचिवलाई जिम्मेवारी
    २ दिन अघि

  • १०

    दुबई पुगेकी किशोरी ५ लाखमा कुवेतमा बिक्री
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको अमलटारीबाट पनि जिप सफारी

    अमलटारी
    २

    चाैथाे देवचुली महोत्सव भोलिदेखि सुरू

    चाैथाे देवचुली महोत्सव
    ३

    पत्रकार त्रिभुवन पौडेलको निधनप्रति पत्रकार महासंघ नवलपुरको श्रद्धान्जली सभा

    नवलपुर अनलाईन
    ४

    महेन्द्र राजमार्गको भेंडाबारी खण्डमा कालोपत्र परिक्षण

    नवलपुर अनलाईन
    ५

    कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

    कालीगण्डकी करिडोर
    ६

    कोरोना सङ्क्रमणबाट सतर्क रहन नवलपुर प्रशासनको आग्रह

    जिल्ला प्रशासन कार्यालय नवलपुर
    ७

    पिकनिकमा मदिरा सेवन गरि विद्यार्थीलाई दुर्व्यवहार गर्ने गैंडाकोटका तीन शिक्षक पक्राउ

    पिकनिक
    ८

    मुकुन्दसेन इङ्लिस बोर्डिङद्धारा एनसीसी प्रदर्शन

    मुकुन्दसेन इङ्लिस बोर्डिङ

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution