• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर १२, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

सेन्ट्रल कलेजको बसको ठक्करबाट चितवनमा मोटरसाइकल चालकको मृत्यु , ३ जना घाइते

२०८२ मंसिर ४, बिहिबार
२

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाई-फाई’, स्पिड ४ गुणा फास्ट हुने

२०८२ कार्तिक २३, आईतबार
३

नवलपुरको अमलटारीघाट हुँदै चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारीको अनुमति

२०८२ कार्तिक १२, बुधबार
४

अस्ट्रेलिया सवारी दुर्घटनामा चितवनका एकै परिवारका ३ जनाको मृत्यु

२०८२ कार्तिक २७, बिहिबार
५

गैंडाकोट नगरपालिकाले माग्यो “जनस्वास्थ्य अधिकृत” पदमा कर्मचारी

२०८२ कार्तिक १६, आईतबार
६

७३ वर्षीय टीकारामले कमाउछन् मौरीपालनबाट वार्षिक १५ लाख रुपैँया

२०८२ कार्तिक १९, बुधबार
७

“नेपाल लेखक पुरस्कार २०२५” कार्यक्रम कात्तिक १५ गते काठमाडौंमा हुने

२०८२ कार्तिक १४, शुक्रबार
८

रुपन्देहीमा इभी गाडी दुर्घटना ३ जनाको मृत्यु , ४ जना गम्भीर

२०८२ कार्तिक १२, बुधबार
९

यी तीन प्रदेशमा बर्षा सहित हिमपातको सम्भावना

२०८२ कार्तिक १७, सोमबार
१०

नवलपुरको सुन्तला बारीमै ६० रुपैँया किलोमा बिक्रि

२०८२ कार्तिक १४, शुक्रबार
११

बिभिन्न माग राख्दै नर्सहरुद्धारा देशभर प्रदर्शन, यी हुन १५ वटा मागहरु

२०८२ कार्तिक १४, शुक्रबार
१२

चितवनमा दुई बस र ट्रक ठोक्किए, ३३ यात्रु घाइते

२०८२ कार्तिक १४, शुक्रबार

रमाइलोको नाममा झुक्किएर पनि क्लिक नगर्नुहोस् यस्ता लिंक!!

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ पौष २१, बिहिबार

  • ३७९ पटक पढिएको
  • काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा रमाइलोका नाममा विभिन्न गेम खेल्ने र शेयर गर्ने प्रवृत्ति बढेकाे छ । ‘तपाईँको भविष्य कस्तो छ’, ‘तपाईँको भाग्य रेखाले के भन्छ’, ‘तपाईँ को जस्तो देखिनुहुन्छ’ जस्ता प्रश्न तथा मानिसहरूलाई रहर लाग्ने रोचक भविष्यवाणीका अनलाइन खेलका लिंक फेसबुकमा देख्न सकिन्छ ।

    फेसबुकबाट सोझै खेल्न , प्रयाेग गर्न सकिने भएकाले यी गेम फेसबुकले नै खेलाएको हाे कि भन्ने लाग्नसक्छ । वास्तवमा फेसबुकमा हुने यस्ता ‘रमाइला गेम’ थर्ड पार्टी कम्पनीहरूले तयार पारेका हुन्छन् । उनीहरूले आफ्नो स्वार्थका लागि बनाएका गेम खेल्दा प्रयोगकर्ता ठगीको शिकार भइरहेका छन् ।

    “फेसबुकका गेमहरू फेसबुकले नभई थर्ड पार्टीले बनाएका हुन्छन् । त्यसमा फेसबुक साइनअप गरी खेल्न खोज्दा लिङ्क पठाइएको हुन्छ । र, त्यस्ता लिङ्क खोल्दा प्रयोगकर्तालाई थाहै नभई मालवेयर इन्स्टल हुन्छ ।” साइबर सुरक्षा विज्ञ विजय लिम्बू भन्छन् ।

    फेसबुकमा देखिने अधिकांश गेम प्रयोगकर्ताको डेटा चोर्नका लागि तयार पारिएको उनको भनाइ छ ।

    यस्ता मालवेयर फोनको स्क्रिनमा नदेखिने र त्यसले भित्रभित्रै डिभाइसको एक्सेस लिने हुँदा फोन नै मालवेयर फैलाउने व्यक्तिको कब्जामा हुन्छ । फेसबुक अकाउन्टबाटै गेम खेल्ने सुविधाकाे लाेभमा लाग्दा यसले गम्भीर सुरक्षा जाेखिम ल्याउनसक्छ ।

    १. यो तपाईँले सोचेजस्तो ‘प्राइभेट’ छैन

    जबजब तपाईँ आफ्नो फेसबुक अकाउन्टमार्फत कुनै माध्यममा लगइन गर्नुहुन्छ, तपाईँले उक्त एप तथा वेबसाइटलाई आफ्ना केही व्यक्तिगत सूचनाहरू दिइहरनु भएको हुन्छ ।

    तपाईँका कति सूचना त्यसरी शेयर भइरहेका छन् भन्ने कुरा तपाईँले कस्तो पर्मिसन दिनु भएको छ भन्ने कुरामा भर पर्छ । तर त्यो निकै धेरै पनि हुनसक्छ ।

    २. झुक्किएर धेरै सूचना बाहिरिने जोखिम

    फेसबुकले अन्य एपहरूसँग आफ्नो अकाउन्टमा रहेका कति सूचना शेयर गर्ने भन्ने कुरा नियन्त्रण गर्ने सुविधा प्रयोगकर्तालाई दिएको हुन्छ । तर त्यसका बाबजुद सहजै झुक्किएर धेरै सूचना शेयर हुने सम्भावना हुन्छ ।

    उदाहरणका लागि मानौँ तपाईँले कुनै एउटा एप डाउनलोड गर्नु भयो र त्यसलाई आफ्नो पब्लिक प्रोफाइलमा एक्सेस गर्ने अनुमति दिनु भयो । तर त्यसले तपाईँको फ्रेन्ड लिस्टमा समेत पहुँच बनाएको कुरा पछि मात्र थाहा पाउनु भयो ।

    ३. असफलताको एउटै विन्दु हुनसक्छ 

    यदि कसैगरी तपाईँको फेसबुक अकाउन्ट ह्याक भयो भने साइबर अपराधीले फेसबुकमार्फत लगइन भएका सबै एप तथा वेबसाइटमा एक्सेस पाउँछ, जुन तपाईँका लागि निकै धेरै क्षति पुर्‍याउने कारण बन्न सक्छ, खासगरी यदि तपाईँले सम्वेदनशील अकाउन्टका लागि आफ्नो फेसबुक लगइन प्रयोग गर्नु भएको छ भने ।

    ४. केही एपले तपाईँको डेटा बिक्री गर्न सक्छन्

    हुन त थर्ड-पार्टी एपले तपाईँको डेटा कसरी प्रयोग गर्न सक्छन् भन्ने विषयमा फेसबुकको कडा नीति छ । तर सबै एपहरूले उक्त नीति पालना गर्दैनन् । केही सन्दर्भमा फेसबुक लगइन आवश्यक पर्ने कुनै एपले तपाईँको डेटा विज्ञापनदातासँग बिक्री गर्न सक्छ ।

    ५. तपाईँले फेसबुकलाई पनि आफ्नोबारे थप धेरै डेटा दिनुहुन्छ

    गोपनीयता केही मानिसहरूले फेसबुकलाई मन नपराउने कारण मध्येको एउटा प्रमुख हो । यदि तपाईँ आफ्नो बारे एकदमै धेरै डेटा रहेकाले फेसबुकलाई लिएर चिन्तित हुनुहुन्छ भने फेसबुक लगइन प्रयोग गर्दा तपाईँको त्यस्तो चिन्तालाई थप बढाउनेछ ।

    ६. तपाईँको अकाउन्ट नै लक हुन सक्छ

    यदि तपाईँले केही गरी आफ्नो फेसबुक पासवर्ड बिर्सिनुभयो भने फेसबुकमार्फत लगइन गरेका अन्य सबै एप तथा वेबसाइट समेत लक हुन सक्छन् । त्यसैले केही सन्दर्भमा यस्ता अन्य अकाउन्टमा पहुँच बनाइराख्न ब्याकअपका अन्य विधिहरू पनि महत्त्वपूर्ण हुन्छन् ।टेकपानाबाट

  • फेसबुक
  • लिङ्क
  • सामाजिक सञ्जाल
  • सेयर
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

  • अमेरिकाले यी १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने

  • एनपीएलमा आज दुई खेल हुँदै

  • पोर्चुगलले जित्यो फिफा यु-१७ विश्वकप फुटबलको उपाधि

  • समाचार
  • १

    निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी
    २०८२ मंसिर १२, शुक्रबार

  • २

    अमेरिकाले यी १९ देशका नागरिकलाई दिएको ग्रिन कार्डको पुन: जाँच गर्ने
    २०८२ मंसिर १२, शुक्रबार

  • ३

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर १२, शुक्रबार

  • ४

    पोर्चुगलले जित्यो फिफा यु-१७ विश्वकप फुटबलको उपाधि
    २०८२ मंसिर १२, शुक्रबार

  • ५

    बागमती सहितका तीन प्रदेशमा आंशिक बदली हुने
    २०८२ मंसिर १२, शुक्रबार

  • ६

    पर्यटकको पर्खाइमा धुर्कोटको विचित्र गुफा
    २०८२ मंसिर ११, बिहिबार

  • ७

    महरालाई २० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश
    २०८२ मंसिर ११, बिहिबार

  • ८

    बैंकमा काम गर्ने कर्मचारीको साथबाट सुन र नगद लुट्ने ४ जना पक्राउ
    २०८२ मंसिर ११, बिहिबार

  • ९

    १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
    २०८२ मंसिर ११, बिहिबार

  • १०

    एनपीएलमा आज दुई खेल हुँदै
    २०८२ मंसिर ११, बिहिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution